मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकताविहीनको पीडा अन्त्य : कम्तीमा पाँच लाख नेपालीलाई नागरिकता

gorkhapatraonline.com · Sat Jun 24 05:58:57 GMT 2023

काठमाडौँ, असार ९ गते ।

सर्वोच्च अदालतबाट नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेसँगै देशभरिका झन्डै पाँच लाख नागरिकले नागरिकता प्राप्त गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प्रमाणीकरण गरेपछि २०७२ असोज ३ गतेभन्दा अगाडि जन्मका आधारमा नागरिकता प्राप्त गरेका एक लाख ७५ हजारभन्दा धेरै नागरिकका सन्तानले नागरिकता पाउने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)