सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने
rajdhanidaily.com · Wed May 22 23:57:02 UTC 2024

काठमाडौं । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘आनाकानी’ गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहारेको खुलासा भएको छ । सिरोहियालाई पक्राउ गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत गम्भीर चासो देखाएको बताइएको छ ।
ओली पनि सिरोहिया पक्राउको पक्षमा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)