अग्नि सापकोटाको मुद्दालाई गम्भीर रूपमा लियो कि अदालतले पन्छायो ?
ratopati.com · Thu Sep 26 14:30:00 UTC 2024

काठमाडौँ । २०८१ सालको सुरुवातमै सर्वोच्च अदालतमा पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । वैशाख १२ गते प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सुनुवाइ थाल्यो ।
यो मुद्दामा बहस सकिएर जेठ २३ गते निसु (फैसला सुनाउने मिति) तोकियो । तर उक्त दिन फैसला हुन सकेन । अर्को पेसी साउन २३ गते तोकियो । उक्त दिन पनि फैसला भएन फेरि भदौ १२ गते पेसी तोकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)