मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

newsofnepal.com · Sun Jun 04 23:55:26 GMT 2023

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सो अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो । गतहप्ता राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममासो इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)