टीकापुर घटनाको दोषीलाई माफी दिनुको कारण पेस गर्न सर्वोच्चको आदेश
rajdhanidaily.com · Thu Nov 23 23:17:26 GMT 2023
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरूलाई किन माफी दिइयो भनी लिखित जवाफ पेस गर्न भनेको छ ।
सर्वोच्चले उनीहरूलाई माफी दिनुपर्ने कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहीबार सरकारसहितका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)