बालबालिकाका लागि धराप बन्दै छन् खाल्डाखुल्डी
ekantipur.com · Fri Aug 14 04:02:33 GMT 2026

बालबालिकाका लागि धराप बन्दै छन् खाल्डाखुल्डी
मनसुनसँगै सडक, कल्भर्ट, निर्माणस्थल र पुराना खाडलमा पानी जम्छ । पानी जमेको ठाउँको गहिराइ अनुमान गर्न नसक्दा खेल्न, नुहाउन वा पौडी खेल्न पुगेका बालबालिका डुब्ने गरेका छन् । स्थानीय तह र निर्माण पक्षको बेवास्ताले जोखिम झन् बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)