साइबर अपराधमा २० हजार बढी उजुरी, १५५ जना पक्राउ
bishowkhabar.com · Fri Aug 14 05:52:59 GMT 2026

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे ।
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पु¥याएर ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई पनि असार २४ गते पक्राउ गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)