बाँकेमा साइबर अपराध: मुद्दा बढ्दै, उजुरी घट्दै
makalukhabar.com · Sat Aug 15 00:50:30 GMT 2026

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घट्दै गएको देखिएको छ ।
जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराधसम्बन्धी उजुरी घट्दै र साइबर उपराधसम्बन्धी मुद्दा बढ्दै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)