किशोर श्रेष्ठ पक्राउ प्रकरण : व्यक्तिको गोपनीयताको सम्मान गर्न माग
nagariknews.nagariknetwork.com · Sat Aug 15 01:07:41 GMT 2026

पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा व्यक्तिको गोपनीयतालाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ।
राष्ट्रिय महिला आयोगसहित महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले पत्रकारिता गर्दा व्यक्तिको चरित्रहत्या गर्न नहुने र गोपनीयतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)