मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने

nayapatrikadaily.com · Thu Jun 01 00:15:00 GMT 2023

नयाँ कानुनअनुसार नागरिकताविहीन करिब २२ लाखले नागरिकता पाउने, प्रमाणीकरणको प्रक्रिया र विषयवस्तुमा भने दलहरूबीच मतभेद

संविधान जारी भएको आठ वर्षमा संविधानअनुकूल नागरिकता कानुन संशोधन भएको छ । नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान र गैरआवसीय नेपाली गरी करिब २२ लाखले नागरिकता पाउनेछन् । यद्यपि, विधेयक प्रमाणीकरणको प्रक्रिया र विषयवस्तुलाई लिएर राजनीतिक दल र संविधानविद्हरू विभाजित बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)