१२ बजे १२ समाचार : पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने, सरकारका १०० दिनबारे के भन्छन् विपक्षी ?
ratopati.com · Thu Jul 02 18:15:21 GMT 2026

काठमाडौँ । आज मिति २०८३ साल असार महिनाको १८ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ ।
१. पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)