मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेशमको पक्षमा निर्णय गर्न निर्वाचन आयोगलाई राष्ट्रपतिको दबाब

himalkhabar.com · Fri Feb 23 01:15:00 GMT 2024

महाधिवेशनपछि अध्यक्ष सहितका पदाधिकारी तथा विधानमा गरिएको हेरफेर अभिलेख अद्यावधिकका लागि नागरिक उन्मुक्ति पार्टीले दिएको निवेदनअनुसार नै निर्णय गर्न शीतलनिवासले निर्वाचन आयोगलाई दबाब दिइरहेको पाइएको छ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को गत पुसमा टीकापुरमा सम्पन्न महाधिवेशनले रेशमलाल चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो। यसबारे नाउपाले गत माघ २९ मा निर्वाचन आयोगलाई औपचारिक जानकारी दियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)