मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिबाट पौडेलबाट आममाफी, निस्किएको २५ औं दिनमा महिलाको हत्या

annapurnapost.com · Thu Nov 02 00:36:52 GMT 2023

अनुसन्धानबाट खुल्यो– ‘हत्यामा संलग्न सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका व्यक्ति रहेछन्।’

जाजरकोट : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या प्रहरीका अनुसार योजनाबद्ध रूपमा भयो। गत असोज २८ गते हत्या गरिएकी उनको शव असोज ३० गते एक होटलमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)