डा. तोसिमाको उम्मेदवारी कायमै : सर्वाेच्च
gorkhapatraonline.com · Tue Nov 15 00:36:01 GMT 2022
काठमाडौँ, कात्तिक २९ गते ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी निरन्तर हुने आदेश गरेको छ । उम्मेदवारी कायम रहनेगरी यसअघि एकल इजलासले जारी गरेको आदेशविरुद्ध निर्वाचन आयोगको निवेदनमा सुनुवाइ गर्दै अदालतको संयुक्त इजलासले अघिल्लो आदेशलाई
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)