मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जो नक्कली लाइसेन्समा मुछिए, उनैले मन्त्रीलाई दोषी देखाए

annapurnapost.com · Tue Feb 20 00:56:31 GMT 2024

आफूले कारबाही गर्न भनेर अख्तियारलाई पत्राचार गरेका व्यक्ति नै आयोगमा बसेर ‘पूर्वाग्रही’ प्रतिवेदन बनाइएको मन्त्री ज्वालाको तर्क थियो। त्यसैकारण उनले आफूलाई ‘दोषी ठहर’ गरिएको प्रतिवेदन अध्ययन गर्न पाउनुपर्ने तर्क मन्त्रिपरिषद्मा गरेका थिए। तर, गृहमन्त्री श्रेष्ठले दिन मानेनन्।

काठमाडौं : यातायात व्यवस्था विभागबाट ०७२ भदौ यता ६६ हजार बढी नक्कली सवारी लाइसेन्स जारी भए। लिखित परीक्षा र बिना ट्रायल नक्कली लाइसेन्स प्रकरणमा अर्बौंको चलखेल भएको विभागकै अध्ययन प्रतिवेदनले देखायो। त्यसपछि विभागले नक्कली लाइसेन्सको छानबिन गर्न पुस २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गर्‍यो। दुवै निकायले नक्कली लाइसेन्स प्रकरणको छानबिन गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)