संसद सचिवालयले भन्यो– महाभियोगको कारबाही टुंगो नलागेसम्म जबरा सर्वोच्च फर्कन पाउँदैनन्
kathmandupress.com · Sun Sep 18 07:34:00 GMT 2022
काठमाडौं, असोज २ : संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तत्काल सर्वोच्च अदालत फर्किन नपाउने बताएको छ ।
आइतबार संसद सचिवालयका महासचिव डा भरतराज गौतमले विज्ञप्ति जारी गर्दै महाभियोगको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)