माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दा १२ असारमा फैसला
rajdhanidaily.com · Wed Jun 05 23:16:23 UTC 2024

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर मुद्दाको फैसला आगामी १२ असारमा हुने भएको छ ।
अर्जुन लामा हत्या प्रकरण
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)