अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्
rajdhanidaily.com · Thu Apr 25 23:06:36 UTC 2024

काठमाडौं । वाइडबडी खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्दा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता ग¥यो । तर, आयोगका प्रमुख प्रेमकुमार राईले आफैंले गरेको निर्णय भने देखेनन् ।
वाइडबडी अनियमितता प्रकरण
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)