दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (दुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ । सङ्घका महासचिव डा सञ्जिव तिवारीले शुक्र...
Comment
Liked by: