मनोरञ्जन
ट्रेन्डिङ
barnanmedia.com३९ मिनेट अघिबच्चा जन्माएबापत श्रीमान्सँग करोडौँको माग! हरेक सन्तानका लागि लक्जरी कार, हर्मिस ब्याग र ३ करोड नगद
दुबई। सन्तान जन्माउने निर्णयलाई सामान्यतया दम्पतीबीचको खुसी र पारिवारिक जिम्मेवारीका रूपमा लिइन्छ। तर दुबईमा बस्ने एक महिलाले भने प्रत्येक पटक बच्चा जन्माउनुअघि श्रीमान्सँग करोडौँ रुपैयाँ बराबरका उ...
ratopati.com१ घण्टा अघिकुन राशिका लागि शुभ छ आजको दिन ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ३० गते । सोमबार । इस्वी सन् २०२६ नोभेम्बर १६ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक शुक्लपक्ष । तिथि–सप्तमी, ...
bishowkhabar.com५ घण्टा अघिआजको राशिफलः कसको चम्किँदैछ भाग्य ? प्रेम, धन र करियरमा यस्तो छ ग्रहको संकेत
चन्द्रमाः मकर राशि नक्षत्रः उत्तराषाढा तिथि: षष्ठी (शुक्ल पक्ष) तिथिः षष्ठी (शुक्ल पक्ष) मेष आजको ग्रह स्थितिले तपाईंलाई विशेष ऊर्जा प्रदान गर्नेछ । नयाँ दायित्व वा अवसर प्राप्त हुन सक्छ, दशौं ...
gorkhapatraonline.com६ घण्टा अघिआस्था र उज्यालोको छठ पर्व (फोटो फिचर)
कपिलवस्तुमा उल्लास पूर्वक छठ पर्व मनाइएको छ । बाणगंगा नदीलगायत जिल्लाका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा श्रद्धालुहरूको घुइँचो लागेको छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहर...
ratopati.com९ घण्टा अघिसूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम व्रतालु
महोत्तरी। छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालु अब सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका छन्। कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा निराहार उपवास रही साँझ अस्ताउँदो सूर्यलाई पहि...
deshsanchar.com९ घण्टा अघिनेपाल भ्रमणमा नेपथ्य
काठमाडौँ – सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हु...
barnanmedia.com९ घण्टा अघिसलमान खानलाई धुलाई गर्ने नेपाली अभिनेता अनुप !
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै नेपाली अभिनेता अनुपविक्रम शाहीको भूमिकाले पनि दर्शकको ध...
khabarhub.com९ घण्टा अघिसूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु
महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालु अब सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका छन् । कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा निराहार उपवास रही साँझ अस्ताउँदो सूर्यलाई प...
ratopati.com११ घण्टा अघिबुटवलमा तिनाउ नदी किनारमा छठ पर्वको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ्य
बुटवल। छठ पर्वको अवसरमा बुटवलमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ । बुटवल उपमहानगरपालिका–५ र ६ को संगमस्थल सुन्दरनगरस्थित तिनाउ नदी किनारमा निर्माण गरिएको छठघाटमा व्रतालु तथा...
lokaantar.com११ घण्टा अघिनेपाल भ्रमणमा निस्किँदै नेपथ्य, कहाँ-कहाँ हुँदैछ कन्सर्ट ?
सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला शहरमा नभई ग्रामीण बस्ती अनि मझौला शहरमा केन्द्रित हुँदै छ । ब्...
ratopati.com११ घण्टा अघिझिलिमिली बत्तीले झकिझकाउ गौरीघाट, तस्बिरहरू
काठमाडौँ। छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट झिलिमिली बत्तीले झकिझकाउ बनेको छ। छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका सामग्रीसहित नदी किनारमा पुगेका ...
barnanmedia.com११ घण्टा अघि७५ लाखको बाइक कि ६ वर्षको साथ? ब्रेकअपपछि राजकुमार थापा र अलिशा खड्कीबीच आरोप–प्रत्यारोप
काठमाडौं । चर्चित भ्लगर राजकुमार थापा र अलिशा खड्कीको सम्बन्ध टुटेपछि उनीहरूबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। ब्रेकअपपछि दुवै जना सामाजिक सञ्जालमा लाइभ आएर एकअर्काबारे अभिव्यक्ति दिन...
newsofnepal.com११ घण्टा अघिनेपाल भ्रमणमा नेपथ्य
काठमाडौँ। सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हु...
nagariknews.nagariknetwork.com११ घण्टा अघिसभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन्। रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गङ्गासागर ...
khabarhub.com११ घण्टा अघिसौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो
चितवन– सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ । कोभिडपछि हात्ती चढ्न आउने पर्यटकको सङ्ख्या यस व...
rajdhanidaily.com११ घण्टा अघिघडिअर्वा पोखरीको छठ पूजा (फोटोफिचर)
वीरगन्ज । सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भएका छन् । श्रद्धा र आस्थाको प्रतीकका रुपमा लिइने सांस्कृतिक पर्व छठका अव...
ekantipur.com१२ घण्टा अघिकमलविनायकमा तराईका छठ घाट बिर्साउने उल्लास
कमलविनायकमा तराईका छठ घाट बिर्साउने उल्लास छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । केहि वर्षअघिसम्म तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व अहिले सबै समुदायले मनाउन थालेका छन...
deshsanchar.com१२ घण्टा अघिछठ पर्वः विराटनगरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्बिर)
मोरङ – अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ माताको पूजा गर्न विराटनगर–७ स्थित सिंघीया खोलाको पुल क्षेत्र, सुनसरी मोरङ सिँचाइ योजनाको नहर, पोखरी तथा घरमा छठ पूजा गरिएको छ।
deshsanchar.com१२ घण्टा अघितीन दिने विश्वकल्याण महारुद्राभिषेक सुरु
काठमाडौँ – ‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्ने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा तीन दिने महायज्ञ सुरु भएको ...
ekantipur.com१२ घण्टा अघि‘बाटुलो जून’ आदर्श प्रेमकथा हो : भुवन केसी
‘बाटुलो जून’ आदर्श प्रेमकथा हो : भुवन केसी अभिनेता तथा निर्देशक भुवन केसीको नयाँ फिल्म ‘बाटुलो जून’ यतिबेला प्रदर्शनरत छ । केसीले यो फिल्मले पुरानो समयको प्रेम, ग्रामीण जीवन, सामाजिक विविधता र परि...
setopati.com१२ घण्टा अघिअस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ पर्व, हेर्नुहोस् तस्बिरहरू
छठमा सूर्य अस्ताउँदा पनि पूजा हुन्छ, उदाउँदा पनि। आज छठको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी र तलाउमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लाम...
ratopati.com१२ घण्टा अघिनेपाल भ्रमणमा नेपथ्य
काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठुला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित गर...
khabarhub.com१२ घण्टा अघिसुनसरी खोलामा अस्ताउँदो सूर्यको उपासना गर्दै व्रतालु (तस्बिरहरू)
सुनसरी– छठ पर्वको मुख्य दिन आइतबार सुनसरीको इनरुवास्थित सुनसरी खोलामा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । छठ पर्वको परम्पराअनुसार व्रतालुहरूले जलाशयमा उभिएर अस्ताउँदो सूर्यको ...
ratopati.com१२ घण्टा अघिसौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो
चितवन । सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ । कोभिडपछि हात्ती चढ्न आउने पर्यटकको सङ्ख्या यस ...
ratopati.com१२ घण्टा अघिनारायणी किनारमा छठको रौनक, तस्बिरहरू
काठमाडौँ। भरतपुरस्थित नारायणी नदी किनारमा छठ पर्वको मुख्य दिन आज हजारौँ भक्तजनको घुइँचो लागेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा भक्तजनको चहलपहल बढेको छ। छठ पूजाका लागि सजाइएको नारायणी ...
nagariknews.nagariknetwork.com१२ घण्टा अघिअस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी मा...
barnanmedia.com१२ घण्टा अघिभक्तपुरका कमलपोखरीमा भक्तजनले मनाए छठ पर्व
भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा छठ पर्व मनाउन १०० भन्दा बढी व्रतालु तथा भक्तजन जुटेका छन् । सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै मनाइने य...
nagariknews.nagariknetwork.com१२ घण्टा अघितराईको रौनक पहाडमा
छठ पर्व भन्ने बित्तिकै तराईका नदी, पोखरी र जलाशय किनारमा देखिने झिलिमिली दृश्य भन्ने मनमा आउँंछ । साथै, भक्तिभाव र उल्लासको सम्झना पनि आउँछ । सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्व तराईवास...
nagariknews.nagariknetwork.com१२ घण्टा अघिविराटनगरमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै छठ (तस्बिर)
तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विराटनगरमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरस्थित सुनसरी—मोरङ सिंचाईको नहर, सिंगिया खोला, केशलियाखो...
annapurnapost.com१३ घण्टा अघिअस्ताउँदो सुर्यलाई सझुका अर्घ्य दिई छठको मुख्य पूजा गरियो
महोत्तरी : आइतबार धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा मनाइएको छ । ब्रतालुले पायक पर्ने जलाशयको किनारामा निर्माण गरिएको घाटमा गई पूजा सामग्रीसहित अस्ताउँदो सुर्य...
onlinekhabar.com१३ घण्टा अघिग्रामीण बस्ती र मझौला सहरमा कन्सर्ट गर्दै नेपथ्य
काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुँदैछ । ब्या...
khabarhub.com१३ घण्टा अघि१४ तस्बिरमा हेर्नुहोस्, सुन्दर कालिञ्चोक
दोलखा– जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोकमा पछिल्लो समय पर्यटक तथा दर्शनार्थी भक्तजनको आगमन बढ्न थालेको छ । वर्षायाम सकिएर मौसम खुल्न थालेसँगै हिउँदे पर्यटकीय सिजन सुरु भएपछि क...
kalakarmi.com१३ घण्टा अघिअभिनेता अमिताभ बच्चनको घरमा गोली चलाउने योजना, दुई सार्पसुटर पक्राउ
मुम्बई- बलिउडका महानायक अमिताभ बच्चनको मुम्बईस्थित घरमा गोली प्रहार गर्ने योजना बनाएको आरोपमा दुई जना सार्पसुटर पक्राउ परेका छन् । दिल्ली प्रहरीको स्पेसल सेलले सम्भावित आक्रमणको योजना विफल पार्दै उ...
ratopati.com१३ घण्टा अघिविराटनगरमा छठको रौनक, तस्बिरहरू
विराटनगर। छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरूले नदी, पोखरी तथा जलाशय किनारमा सजाइएका छठघाटमा पुगी अस्ताचलगामी सूर्यदेव र छठी मात...
kalakarmi.com१३ घण्टा अघिसञ्चिताको छठ अनुभव: कोरोना महामारीमा कौशीमै बनाएकी थिइन् पोखरी
काठमाडौं– अभिनेत्री सञ्चिता लुइँटेल हरेक वर्ष छठ पर्वको व्रत बस्ने र विधिपूर्वक पूजा आराधना गर्ने गर्छिन् । तर, यस वर्ष स्वास्थ्य अवस्थाका कारण उनी छठको व्रत बस्न सकिनन् । यद्यपि, छठी माताप्रतिको उ...
नेपाल प्रहरी
दानबहादुर कार्की
बालेन शाह
भारत
अमेरिका
इजरायल
बेन्जामिन नेतान्याहु