साहित्य
ट्रेन्डिङ
barnanmedia.com१० घण्टा अघिघरभित्र बसेर संसार बुझिँदैन, धोका र असफलताले नै जीवनका ठूला पाठ सिकाउँछन्!
घरभित्र बसेर संसार बुझिँदैन। बाहिर निस्कनु भनेको घुमफिर गर्नु मात्र होइन, नयाँ मान्छे भेट्नु, नयाँ ठाउँ चिन्नु र नयाँ अनुभव बटुल्नु पनि हो। काठमाडौंमा बसेर मात्र नेपाल बुझिँदैन, नेपालमा बसेर मात्र...
nepalbahas.com११ घण्टा अघिलेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ विमोचन
• लेखक कृष्ण अधिकारीको 'कर्मवाद : चिन्तन र अभ्यास' पुस्तकको विमोचन गरिएको छ, जसले कर्मवादलाई आधुनिक जीवन, राजनीति र राष्ट्रनिर्माणसँग जोडेको छ। • पुस्तकमा कर्म, नैतिकता, जिम्मेवारी र सामाजिक उत्तरद…
ratopati.com११ घण्टा अघिकर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् । पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोच...
khabarhub.com११ घण्टा अघिकर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् । पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन...
gorkhapatraonline.com११ घण्टा अघिकर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको छ । पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अ...
ekantipur.com१२ घण्टा अघिछठ सम्झना : मामाले ल्याउने ठेकुवा र भुसुवा
छठ सम्झना : मामाले ल्याउने ठेकुवा र भुसुवा जब जब छठ आउँछ, सन्ध्याकालीन घाटको रौनकभन्दा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मामाघर सिरहाबाट सप्तरीतर्फ पैदल नै आउने मामाको याद मलाई धेरै आउँछ । कार्तिक २...
setopati.com१४ घण्टा अघिअस्तित्वको खोजी!
जुन दिनदेखि थाहा पाएँ— यो शरीर पञ्चतत्त्वको सुन्दर संगम रहेछ, त्यही दिनदेखि तिमीलाई पूजा गर्न थालेकी हुँ। धर्तीको न्यानो काखमा रमाउन सिकेकी छु, आकाशको नीलो गगनमा सपनाझैँ उड्न थालेकी छु। हिम...
baahrakhari.com१५ घण्टा अघिकथावाचनमा पुराना र नयाँ गरेर तीन कथा प्रस्तुत
काठमाडौं । कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत २०८० साउनदेखि प्रत्येक महिना आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको ३५औँ शृंखला सम्पन्न भएको छ । शुक्रबार (कात्तिक २७) काठमाडौंमा आयोजित कथावाचन क...
setopati.com१५ घण्टा अघिएउटी महिलाको आफ्नै घर कहाँ छ?
ममता काफ्लेको घटनाले फेरि सोध्न बाध्य बनाएको एउटा प्रश्न- एउटी महिलाले आखिर कहिले आफ्नो घर पाउँछे? अमेरिकामा ममता काफ्लेमाथि भएको भनिएको अपराध र त्यससम्बन्धी अदालतमा चलिरहेको बहसले धेरैको मन दुखाए...
setopati.com१६ घण्टा अघिसत्ता, शक्ति र नारी!
राज्यका सीमाहरू कोरिए, साम्राज्यका नक्साहरू फेरिए राजाहरूका शौर्यगाथा लेखिए, विजेताहरूका प्रतिमाहरू ठडिए; तर ती इतिहासका सुनौला अक्षरहरूबीच कति नारीका रक्तरञ्जित औँलाका छापहरू मेटिए कति स्त्रीक...
setopati.com१६ घण्टा अघितिम्रा बा र देश!
अक्सर हिमालको फेदमुनि फक्रने गर्छन् हिमफूल म हिमफूल टिपेर चुल्ठोमा सिउरन्छु र जिस्कन्छु नजिकै बगिरहेको हिमनदीको प्रवाहसँग। चौँरीहरू तन्मयले सेलो गाउँछन् म डम्फुले संगीत भर्छु हिमालहरू मन्त्...
baahrakhari.com१७ घण्टा अघिराजकर्णिकार र पौडेललाई ‘पवन आलोक नियात्रा सम्मान’ प्रदान
काठमाडौं । नियात्रा समाज नेपालले नियात्रा क्षेत्रका दुई अग्रज सर्जकलाई ‘पवन आलोक नियात्रा सम्मान’बाट सम्मान गरेको छ । आइतबार (कात्तिक २९) काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार रोचक...
nagariknews.nagariknetwork.com१८ घण्टा अघिसधैंभरि मुटमाझ दुखिरहन्छ याद!
१) मुक्तक आँखाकाे वरिपरि घुमिरहन्छ याद मनको डायरीमा लुकिरहन्छ याद हर्षले हाे या बिस्मातले खै के भनूँ, सधैँभरि मुटमाझ दुखिरहन्छ याद। २) मुक्तक गरीब हाेस् या धनी सबैको कुरा सुन्नुपर्छ रायसुझाव...
setopati.com१९ घण्टा अघिउमेरले छेकेन : ८४ वर्षपछिका मेरा पेन्टिङहरू
२०८३ कात्तिक २८ गते, म ८९ वर्ष पूरा गरेर ९० वर्षमा प्रवेश गरेँ। नेपाली समाजमा ८४ वर्षको उमेरले विशेष अर्थ राख्छ। यो उमेर पूरा गरेका मानिसले पूर्ण आयु बाँच्ने सौभाग्य पाएको मानिन्छ। सांसारिक कर्मका...
ratopati.com१९ घण्टा अघिरिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय ग...
onlinekhabar.com१९ घण्टा अघिअपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य
केही यात्राहरू गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनमा नयाँ ऊर्जा, सोचमा नयाँ दृष्टिकोण र जीवनमा नयाँ प्रेरणा थपेर फर्काउँछन् । अपि-नम्पा क्षेत्रको मेरो हालैको यात्रा यस्तै एउटा अविस्मरणीय ...
gorkhapatraonline.com१९ घण्टा अघिगोरखापत्रका पूर्वप्रधानसम्पादक रिजाललाई उत्कृष्ट पत्रकारिता सम्मान
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई २५ हजार रुपियाँ राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ...
nagariknews.nagariknetwork.com२० घण्टा अघिसयरमा मन
१) सयरमा मन समयले साजिस रचिरहेछ आफैंमा केन्द्रित बनाउन म स्वयमभित्रै समाहित छु अचेल एकान्तमा सबै एकलिन्छन् भिडभित्रै एकान्त महसुस गरिरहेछु बिथोलिने छैन जस्तै बाछिटा लागे पनि चंगा मन सयरमा...
bishowkhabar.com२० घण्टा अघिवरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
काठमाडौं – गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई २५ हजार रुपैयाँ राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।ठाकुरप्रसाद शर्मा प्रतिष्...
nagariknews.nagariknetwork.com२० घण्टा अघिहिँड्ने रहर
१) हिँड्ने रहर हिँडिरहुँ डुलिरहुँ निरन्तर सिर्जनाले पालुवा भरिरहुँ अनुभवी तारहरू गाँसिरहुँ पाइला तिमीसँग चलिरहुन् उसै गरी हातेमालो गरिरहुँ बेथितिका पहाड उधिनेर उर्जाशील मैदान खनिरहुँ जुट्...
nagariknews.nagariknetwork.com२१ घण्टा अघिसम्बन्ध
“भीमा कमरेड , कमरेड गौरव तपाईसँग जीवन गाँस्न चाहन्छन्। तपाईको गौरवप्रति के धारणा छ ?” आज्ञाले जिज्ञासा पोखी। “आज्ञा कमरेड, क्रान्तिले हामीलाई व्यक्तिगत जीवन जिउन छुट दिन्छ र? पार्टीले उचित ठाने मै...
lokaantar.com२१ घण्टा अघिछठलाई किन लोक आस्थाको पर्व भनिन्छ ?
छठ पर्व मूल रूपमा नेपालको मधेश क्षेत्र तथा बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेशका केही क्षेत्रहरूसँग जोडिएको भए पनि बदलिँदो समयसँगै यसको स्वरूप नेपाल-भारत मात्र नभई विश्वका विभिन्न भागहरूमा पनि देख...
ratopati.com२१ घण्टा अघिघिमिरे र वियोगीलाई साहित्य संगम चितवनको सम्मान
चितवन । साहित्य संगम चितवनले आफ्नो स्थापना दिवसको अवसरमा दुई स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ। शनिबार आयोजित एक समारोहका बीच वरिष्ठ पत्रकार सोमनाथ घिमिरे र महाकाव्यकार माधव वियोगीलाई प...
gorkhapatraonline.com२१ घण्टा अघिसबैको पर्व बन्दै छठ
सूर्यबिना जीव, जगत् र वनस्पतिको कल्पनासम्म पनि गर्न सकिँदैन । जीवनको मुख्य आधार नै सूर्य हो । सूर्यसँगै जीवन, जगत्, प्रकृति र वनस्पति गाँसिएको छ । यही सत्यलाई आत्मसात् गर्दै हाम्रा पुर्खाले सूर्यला...
nagariknews.nagariknetwork.com२१ घण्टा अघिदेवकोटा जयन्तीसँगै विराट साहित्य संगमको २४३औँ शृङ्खला सम्पन्न
विराट साहित्य संगम विराटनगरले २४३ औँ मासिक साहित्य शृङ्खलाकाे साथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाएकाे छ। संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता तथा भीमेन्द्रबहादुर कार्कीकाे प...
nagariknews.nagariknetwork.com२२ घण्टा अघिसाहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानित
साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान-२०८३’ बाट सम्मानित भएका छन्। सोलुखुम्बुको नेचा सल्यानमा आयोजित एक कार्यक्रमका बीच नगद रू ८८४८ सहित सम्मानित भएका हुन्। साहित्यकार कट्टेललाई नेपाली ...
annapurnapost.com२३ घण्टा अघिप्रकृति र मानव सम्बन्धको प्रतीक छठ
यस लोकमा प्रकृतिको सबैभन्दा शक्तिशाली छैटौं अंशका रूपमा पुजिने देवी ‘छठी’ हुन्। यसलाई प्रकृतिको छैटौं विकास पनि भनिन्छ। संसारको कुनै पनि मानव समाज मूलतः मातृप्रधान हुन्छ। उदाहरणका लागि, संसारमा जति...
newsofnepal.com२३ घण्टा अघिमल्लकालीन संस्कृतिको धरोहर कार्तिक नाचको निरन्तरतामा चुनौती नै चुनौती
–कार्तिक नाच १२ दिनमा सीमित ललितपुर। मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच संरक्षणका चुनौती बीच यस वर्ष १२ दिनसम्म प्रदर्शन...
ratopati.com१ दिन अघिकस्तो रहला यो साताको तपाईंको भाग्य ?
कार्तिक २९ गते आइतबारदेखि मंसिर ५ गते शनिबारसम्मको साप्ताहिक राशिफल । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्यक्तीहरुको भेटघाटले व्यवस...
ekantipur.com१ दिन अघिछठको सामाजिक सन्देश
छठको सामाजिक सन्देश छठ घाटमा सम्भव भएको समानता घर, विद्यालय, कार्यालय र विवाह मण्डपसम्म किन नपुग्ने ? यो प्रश्न नयाँ पुस्ताले सोध्नैपर्छ । कार्तिक २८, २०८३ कुमार पृथु कार्तिक शुक्ल षष्ठीको साँझ...
rajdhanidaily.com१ दिन अघिलघुकथा पुरस्कार डा. टीकाराम पोखरेललाई
काठमाडौँ । शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन आफ्ना पित...
ratopati.com१ दिन अघि‘मलाई कहिल्यै राजनीतिप्रति रुचि थिएन’
राजीव नरहेपछि मेरो वरिपरिको हरेक कुराले मेरो पीडालाई प्रतिध्वनित गरिरह्यो । उनको सम्झनासँग जोडिएका कामहरूमा मैले केही सान्त्वना पाउँथेँ । तर सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपर्ने अवस्था आउँदा आफ्...
ratopati.com२ दिन अघिनेतृत्वको परीक्षा पदमा होइन, परिणाममा हुन्छ
कहिलेकाहीँ कुनै पुस्तक पढेर सकिँदैन। पुस्तक बन्द गरिसकेपछि पनि त्यसले उब्जाएका प्रश्नहरू मानसपटलमा निरन्तर खेलिरहन्छन्। बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको ‘टोनी ब्लेयर अन लिडरसिप’ त्यस्तै एउ...
annapurnapost.com२ दिन अघिजिन्दगीको सप्तरंगी क्यानभास
जीवन एउटा खुला क्यानभास हो। त्यसमा निराशाको कालो रङ पोत्ने कि आशा र कर्मको सप्तरंगी इन्द्रेणी भर्ने ? जसरी घामको पहिलो झुल्काले हिमालको सेतो शिर चुम्दा प्रकृतिले कुनै गुनासो गर्दैन; ऊ केवल चुपचाप ...
setopati.com२ दिन अघिविद्यालयको ब्यानर बोकेर अन्नपूर्ण आधार शिविरसम्म
मानिसको जीवनमा केही यस्ता यात्रा हुँदा रहेछन्, जसले नयाँ ठाउँको परिचय मात्र गराउँदैनन्, जीवनभर सम्झनलायक अनुभव र महत्त्वपूर्ण पाठसमेत सिकाउँछन्। म आठ कक्षामा अध्ययनरत १३ वर्षे विद्यार्थी हुँ। आज म...
नेपाल प्रहरी
दानबहादुर कार्की
बालेन शाह
भारत
अमेरिका
इजरायल
बेन्जामिन नेतान्याहु