वराहक्षेत्रमा स्वाइन फिभरको संक्रमण, ३१ बंगुर मरे
gorkhapatraonline.com
. ५ घण्टा अघि
बाबुराम कार्की वराहक्षेत्र, ज्येष्ठ ४ गते। सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरेका छन्। खारखोलाका किसानको र्फममा देखा परेको अफ्रिक...
Comment

Liked by: