युद्धविरामपछि भारतका ५ निष्कर्ष र पाकिस्तानका ५ रणनीति
nepalviews.com
. १४ घण्टा अघि
अप्रिल २२ मा जम्मु–कश्मीरको पर्यटकीय स्थान पहलगाममा भएको आतङ्कवादी हमलामा २६ निर्दोष नागरिकको ज्यान गएको ठीक २ हप्तापछि मे ६ को मध्यरातबाट भारतले ‘अप्रेसन सिन्दुर’ सैन्य कारबाही सुरु गर्यो ।
Comment

Liked by: