रातभरको वर्षापछि खुलेको बनेपाको आकाश (तस्बिरहरु)
ajakoartha.com
. ४ घण्टा अघि
काठमाडौं- रातभरको वर्षापछि बनेपाको आकाश खुलेको छ । बनेपा ५ घोकेचौरमा टाढाटाढासम्म देखिनेगरी आकाश खुलेको हो । आकाशमा छरिएका सेता बादल र घामको किरणले दृश्यलाई थप रोमाञ्चक बनाएको छ।
Comment

Liked by:
उस्तै समाचारहरू
वर्षा रोकिएपछि देखिएको काठमाडौँको बस्ती
lokaantar.com
. १० घण्टा अघि