
मुस्ताङ– उत्तरी कोरला नाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो ।
khabarhub.com५ हप्ता अघि
काठमाडौँ । यतिबेला दशैँको रौनक देशभर भइरहेको छ । यो बेला बिभिन्न नाका पनि सञ्चालनमा आएका छन् । रसुवा र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि वैकल्पिक रूपमा मुस्ताङस्थित कोरला नाका सञ्चालनमा आएको...
kendrabindu.com३९ हप्ता अघि
काठमाडौँ । लिपमोटर्सको बी १० मोडेलका विद्युतीय गाडीहरू नेपाल आइपुगेका छन् । तातोपानी नाका बाढीका कारण अवरुद्ध भएपछि यी गाडी कोरला नाका हुँदै नेपाल भित्र्याइएको हो ।