gorkhapatraonline.com·४ दिन अघिकृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले १६ लाख ८० हजार रुपियाँ बराबरका ल्यापटप डिस्प्ले स्क्रिन प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको...