
कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले १६ लाख ८० हजार रुपियाँ बराबरका ल्यापटप डिस्प्ले स्क्रिन प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको...

कपिलवस्तु । नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन्। कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ। कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपा...

सशस्त्र प्रहरी बल नेपालले करिब ११ लाख रुपैयाँ मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। कपिलवस्तुको कृष्णनगरस्थित सशस्त्र प्रहरी गणका सशस्त्र प्रहरी नायव उपरीक्षक द्वारिका केसीको कमान्डमा खटिएको टोलील...

नेपालकै १० प्रमुख भन्सार नाकामध्ये कृष्णनगर भन्सारबाट आयात बढ्दै गएको छ भने निर्यात घट्दै गएको छ। गत आर्थिक वर्ष २०८२/०८३ मा भारतबाट १६ अर्ब ५ करोड ४० लाख ६४ हजार मूल्यको वस्तुहरूको आयात भएको हो। ...

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलील...

भारतका ठूला सहर आवतजावतको ‘हब’ बन्दै कृष्णनगर भारतका विभिन्न सहरसम्म दैनिक बस र रेल सेवा विस्तारसँगै कृष्णनगर–बढनी नाका मध्यपश्चिम नेपालका बासिन्दाका लागि यातायातको प्रमुख केन्द्र बनेको छ। श्रावण...

काठमाडौं । नेपालका प्रमुख तीन ठूला बियर उद्योगले कृष्णनगर नाका हुँदै बियर बनाउने कच्चा पदार्थ र सिसाको बोतलको आयात बर्सेनि बढाउँदै लगेका छन् । उद्योगहरूले बियरको बोतलमा लगाउने बिर्को पनि भारतबाटै आ...

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित ३ जनालाई प्रहरीले गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ का २३ वर्षीय आषिश पाण्डे, सोही स्था...

कपिलवस्तु : विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। जगदीशपुरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर...

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका -०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिका –०८ बहादुरगन्जका स्थानियलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल ब...

कपिलवस्तुको कृष्णनगरमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वेदमहुरमा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहसको मृत्यु भएको जिल्ला प...

बुटवल । कपिलवस्तुमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–१२ वेदमहुवामा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहस कोरीको मृत्यु भएको हो । सर्पले डसे...

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाह विरूद्ध उजुरी दिने कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माविरूद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। शर्माले आफूमाथि कुटपिट गरेको भन्दै सां...

१ साउन, कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहका समर्थकले उनी र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहविरुद्ध प्रहरीमा दर्ता भएको जाहेर...

रूपन्देही । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमणको आरोप थियो । ...
लुम्बिनी । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणको घटना प्रकरणमा कपिलवस्तु प्रहरीले गएराति अबेर जाहेरी दर्ता गरेको जनाएको...

ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा चिकित्सकको टोली परिचालन गरिएको छ । नगरपालिकाभित्रका ...

बुद्धभूमि नगरपालिकामा जिल्लामै पहिलोपटक आधारभूत कर सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ गरिएको छ। नगरपालिकाको आयोजना र आन्तरिक राजस्व कार्यालय कृष्णनगरको संयोजनमा मंगलबारदेखि उक्त सेवाको शुभारम्भ गरि...

रूपन्देही – कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमण गरेको आरोप ला...

बियरको कच्चा पदार्थ र बोतल आयात बर्सेनि बढ्दै मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाका हुँदै हरेक वर्ष बियरको कच्चा पदार्थ र बोतलको आयात बढ्दै गएको छ । श्रावण २५, २०८३ मनोज पौडेल कपिलव...

१ साउन, बुटवल । कपिलवस्तु–३ का प्रतिनिधिसभा सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द गरिएको छ । सामान्य विवादको वि...
लुम्बिनी । कपिलवस्तुको सीमावर्ती सहर कृष्णनगरका होटलहरुमा पछिल्लोसमय अनैतिक र गैरकानूनी गतिविधि मौलाउँदै गएको पाइएको छ । होटललाई विश्रामस्थल र पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुको साटो अवैध देहव्याप...

कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं १२ वेदमहुमा बिहिबार राति विषालु सर्पले डस्दा राजकुमार कोरीका छोरा १० वर्षीय नरिहस कोरीको मृत्यु भएको छ। सर्पले टोकेर घाइते भएका उनलाई उपचारको लागि सुरुमा शि...

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर शाहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जारी गरिएको पक्राउ पुर्जी तत्काल कार्...

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२, नरेनापुरमा भारतबाट तस्करी गरी भित्र्याइएका १ हजार ४ सय कुखुराका चल्ला बरामद गरिएको छ। आइतबार बिहान लु २१ प ५९४२ नम्बरको मोटरसाइकलमा १४ वटा कार्टुनमा ल्...

१० प्रमुख भन्सार नाकामा पर्ने कृष्णनगर भन्सार नाकामा भन्सार यार्ड साघुरो हुदा मालबाहक सवारी साधान खडा गर्न समस्या परेको छ । भन्सार कार्यालयको पुर्व पट्टी ढेड बिघा क्षेत्रफलमा यार्ड छ । मालबाहक सवार...