onlinekhabar.com·३ दिन अघिकेयूको उपकुलपतिको दौडमा लुइँटेल, बराल र जोशी, नियुक्ति कहिले ?
२६ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय स्रोतका अनुसार सिफारिस समितिले प्राडा. बालचन्द्र लुइँटेल, प्राडा. विवक...