kathmandupati.com·१८ घण्टा अघिकिशोर श्रेष्ठको पक्राउप्रति मिडिया सोसाइटीको आपत्ति, तत्काल रिहाइको माग
काठमाण्डु – नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीले बिहीबार विज्ञ...