corporatenepal.com·२ दिन अघिबौधीमाई नगरपालिकाले खारेज गर्यो आइतबारे बिदा, कार्यालय समय पनि पुरानै
रौतहट । संघीय सरकारले आइतबार पनि दिँदै आएको सार्वजनिक बिदा रौतहटको बौधीमाई नगरपालिकाले खारेज गरेको छ । संघीय सरकारको निर्णयअनुसार यसअघि आइतबार पनि दिइँदै आएको बिदा अहिले कटौती गरिएको हो । नगरपालिक...