
रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एकजना गम्भीर घाइते भएका छन...

सिमरा : अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज...

देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेश प्रदेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित आरजु राइस मिल प्रालिले मधेश प्रदेश विशेष गरी सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रि...

रौतहट निवासी भोला साहको घरमा अवैध सामान भेटिएको घटनासम्बन्धी समाचारमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेता भनेर उल्लेख गरिएकोप्रति पार्टीले आपत्ति जनाएको छ। रास्वपा मधेस प्रदेश र रौतह...

रौतहट । रौतहट सदरमुकाम गौर नगरपालिका–४ टिकुलियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स तथा अन्य सामग्री बरामद भएको ...

रौतहट । रौतहट सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामान बरामद भएको छ। सशस्त्र प्...

आरजु राइस मिलले मधेश प्रदेश विशेष गरी सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो जातका वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ। देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेश प्रदेशका किसानला...

आफूलाई भूमिहीन तथा सुकुम्वासी बताउनेहरूले रौतहटको चुरे क्षेत्र तथा राष्ट्रिय वनको जमिन अतिक्रमण गरी बसाएका बस्ती हटाई वन व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण देखिएको छ । सशस्त्र द्वन्द्वको समय र त्य...

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–१, दिपही गाउँका अति विपन्न दलित समुदायका उमेश पासवानको साहुको खेतमा मल तथा विषादी छर्न जाने क्रममा रहस्यमय ढङ्गले मृत्यु भएको छ। पीडित परिवारले साहु चन्देश्वर ...

प्रहरीले चार जिल्लाबाट चार थान अवैध तथा बेवारिसे बन्दुक बरामद गरेको छ। प्युठान, अछाम, डोटी र रौतहटबाट भरुवा बन्दुक तथा कटुवा पेस्तोल बरामद गरिएको हो ।

असी वर्ष पुरानो गौर राइस मिलको जग्गा विवाद फेरि चर्चामा सार्वजनिक सम्पत्ति बचाउन नागरिक समाजको खबरदारी, सरकारी स्वामित्वमा ल्याउन सर्वपक्षीय माग भाद्र ३०, २०८३ शिव पुरी रौतहट — गौर नगरपालिका–३ ...

रौतहट। भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका कुखुरापालक किसानहरू आन्दोलनरत रहेका बेला सशस्त्र प्रहरीले स्वदेशमै उत्पादित व्रोइलर कुखुरा लोड गरिएका तीन वटा पिकअप नियन्त्रणमा लिएर भन्सार...

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाहदेखि विकास निर्माणसम्मका काम प्रभावित भएका छन् । खाता सञ्चालन हुन नसक्दा कर्मचारी ...

रौतहट । रौतहटको ग्रामीण भेग हुँदै तीन नेपाली किशोरीलाई भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । परिवारलाई जानकारी नदिई मकवानपुरका तीन जना किशोरीलाई भारत लैजाँदै गरेको अवस्...

बारा : प्रहरीले रौतहटबाट बुधबार कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी श्रीपुर ग्रामका ३७ वर्षीय गोविन्द दास रहेका छन् । पेस्तोल बोकेर हिँडिरहे...

रौतहट–३ बाट मधेस प्रदेशसभामा नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्...

दसैँ–तिहार नजिकिँदै जाँदा रौतहटका अधिकांश स्थानीय तहको आर्थिक कारोबार प्रभावित हुने अवस्था देखिएको छ। गत आर्थिक वर्षको खर्च तथा अनुदानको हिसाब मिलान हुन नसकेपछि जिल्लाका १२ स्थानीय तहको खाता सञ्चाल...

रौतहट । रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाहदेखि विकास निर्माणसम्मका काम प्रभावित भएका छन् । खाता सञ्चालन हुन नसक्दा कर्मचार...

खुला सीमाको फाइदा उठाउँदै भारतबाट भइरहेको बोइलर कुखुराको अवैध आयातका कारण रौतहटका कुखुरापालक किसान तथा व्यवसायी आर्थिक मारमा परेका छन् । जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घका अनुसार रामपुरखाप, बङ्...

भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका कुखुरापालक किसान तीन सातादेखि आन्दोलनमा छन् । यही बेला सशस्त्र प्रहरीले भने नेपालमै उत्पादित बोइलर कुखुरा बोकेका तीनवटा पिकअप नियन्त्रणमा लिएर भन्स...

भारतबाट कुखुराको अवैध आयात रोक्न रौतहटका व्यवसायीको माग भारतबाट चोरबाटो हुँदै आउने कुखुरा सस्तोमा बिक्री हुँदा रौतहटका फार्मले लागतसमेत उठाउन नसकेको किसानहरूको गुनासो छ। भाद्र २६, २०८३ शिव पुरी ...

रौतहट । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट दैनिक भइरहेको बोइलर कुखुराको तस्करीका कारण रौतहटका स्थानीय कुखुरापालक किसान तथा व्यवसायीहरू मर्कामा परेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले तस्करी ...

रौतहट । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्। शुक्रबार अपराह्न करिब ३ बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि संयुक्...

रौतहटको गरुडा नगरपालिका -०७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा एक थान लोडेड कटुवा पेस्तोल बरामद गरिएको छ। बिहान ०९:३० बजे गरुडा नगरपालिका-०७ भिमडावर बस्ने दयाराम साहको एकतल...

रौतहट । प्रेमिकालाई भेट्न आधा राति उनको घर पुगेका एक युवकलाई गाउँलेले नियन्त्रणमा लिँदै बिहान मन्दिरमा विवाह गराएका छन् । भारतको बिहार पश्चिमी चम्पारण जिल्लास्थित श्रीरामपुर निवासी विजय फौजदार आफ्...

मधेस प्रदेशका सभामुख राम अशिष यादवले मानव जीवनमा खोपको महत्व रहेको चर्चा गदै तल्लो स्तरसम्म बुझाउनुपर्ने बताउनुभएको छ । मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहटका १२ पालिकामा खोप लिन छुटेका ...

रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको आत्महत्यासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । ‘मान्छेले रमाइलोको लागि आत्महत्या गर्न थालेको’ भनेपछि उनको चर्को आलोचना भएको छ ।

रौतहट । लामो समयदेखि रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नहुँदा प्रशासनिक र विकास निर्माणका कार्य ठप्प भएको छ । गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपस...

रौतहट। रौतहटको गरुडा नगरपालिका-७ भिमडावरमा तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ। शुक्रबार बिहान करिब ९:३० बजे भिमडावरका दयाराम साहक...

रौतहट सदरमुकाम गौरमा रहेको ऐतिहासिक गौर राइस एन्ड फ्लोर मिल्सको जग्गा संरक्षणका लागि नागरिकस्तरबाट खबरदारी अभियान सुरु भएको छ। सार्वजनिक महत्त्व बोकेको उक्त जग्गामाथि पुनः चलखेल र बिक्रीको प्रयास ह...

रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी बृद्धा खातुनको बुधबार राति वीरगन्ज स्थित नेशनल मेडिकल अस्पतालमा...

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिकामा बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिँदा विकास निर्माणको काम प्रभावित भएकोमात्र होइन, कर्मचारीले तलब खानसमेत वञ्चित हुनु परेको छ । चालु आर्थिक वर्षको बजेट का...

रौतहट । रौतहटको लालबकैया खोलाबाट अवैध रूपमा बगाएर ल्याइएको साल जातको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय, रौतहटका वन कर्मचारी तथा सुरक्षाकर्मी सम्मिलित टोलीले सोमबार बिहान करिब २ बजे जङ्गलसहिया स...

रौतहट । प्रहरीको नाम र पहुँचको दुरुपयोग गर्दै थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुली गरेको आरोपमा रौतहटबाट वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन्। गरुडा नगरपालिका-९ श्रीपुरका वडाध्यक्ष ...

रौतहट। रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाहदेखि विकास निर्माणसम्मका काम प्रभावित भएका छन् । खाता सञ्चालन हुन नसक्दा कर्मचारी...