मुख्य सामग्रीमा जानुहोस्
क

किशन डाँगी

deshsanchar.com१७ घण्टा अघि

राप्ती नदीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

दाङ- दाङ देउखुरीस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।

barnanmedia.com१७ घण्टा अघि

नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ ...

nagariknews.nagariknetwork.com१८ घण्टा अघि

मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो

राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। राजपुर गाउँपाल...

khabarhub.com१८ घण्टा अघि

नदीमा डुबेर एक बालकको मृत्यु

घोराही (दाङ)- राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर ...

gorkhapatraonline.com१८ घण्टा अघि

नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ ...