deshsanchar.com·२ दिन अघिललितपुरको कुपोण्डोलमा देवी दुर्गाको मूर्ति बनाउँदै मूर्तिकार (फोटोफिचर)
ललितपुरको कुपोण्डोलमा देवी दुर्गाको मूर्ति बनाउन मूर्तिकार ब्यस्त देखिन्छन्। उनीहरूले सिंहमा सवार देवी, देवीले महिषासुर नामक राक्षसको वध गरिरहेको झल्किने मूर्ति बनाइरहेका छन्।