
ललितपुरको कुपोण्डोलमा देवी दुर्गाको मूर्ति बनाउन मूर्तिकार ब्यस्त देखिन्छन्। उनीहरूले सिंहमा सवार देवी, देवीले महिषासुर नामक राक्षसको वध गरिरहेको झल्किने मूर्ति बनाइरहेका छन्।

नेपाली हास्यव्यङ्ग्य साहित्यका शाश्वत शिल्पी भैरव अर्यालको जन्म विसं १९९३ असोज ५ गते कुपण्डोल ललितपुरमा भएको थियो । पिता होमनाथ अर्याल र माता खेचकुमारी अर्यालका ज्येष्ठ सुपुत्र अर्यालले ४० वर्षको क...