annapurnapost.com·५ दिन अघिबक्सिङबाट पदकको आश गरिएका चन्द्र बहादुर पहिलो खेलमै पराजित
काठमाडौं : २० औं एसियन गेम्स २०२६ मा बक्सिङतर्फको नेपालका चन्द्र बहादुर थापा पहिलो खेलमै पराजित भएका छन्। ५५ केजी तौल समूहमा उनी पहिलो खेलमा भारतका मन्देङबम जादुमनी सिंहसँग ५–०ले पराजित भएका हुन्।...