नागोया : (जापान) २०औं एसियाली खेलकुद (एसियाड) मा नेपालको पदकको आशा गरिएका खेलमध्ये कराते प्रमुख थियो। हाङझाउ एसियाडमा एरिका गुरुङले रजत पदक जितेपछि नेपाली करातेले आइची/नागोयामा त्योभन्दा ठूलो सफलता...
८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाई पौडीमा नेपालका अभिभ प्रधान हिट चरणबाटै बाहिरिएका छन् । हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभ आफ्नो हिटमा चौथो स्थानमा ...
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसिय...
नेपालका कराँत खेलाडी तेन्जिङ शेर्पाले बुधबार आइची नागोया एसियाली खेलकुद एसियाली खेलकुद २०२६ मा काश्य पदक जित्नुभएको छ । नेपालले पाँचौँ दिनमा पदकको खाता खोलेको हो । नागोयास्थित टोयोहासी जिम्नेसियमम...
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ । नेपाली कराँते खेलाडी तेन्जिङ शेर्पाले पुरुष ८४ केजीभन्दा माथिको तौलसमूहमा कांस्य पदक जितेका हुन् । कांस्य...
काठमाडौं । जापानको आइची नागोयामा भइरहेको २०औँ एसियाली खेलकुदमा सहभागिता जनाइरहेको नेपाली टेनिस टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले खेल पोसाक प्रदान गरेको छ । नेपाल टेनिस ...
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाल र अफगानिस्तान तथा नेपाल र जापानबिच हुने क्रिकेट खेलको निःशुल्क टिकट वितरणबारे विवाद उत्पन्न भएको छ । नागोयास्थित नेपाली जनसम्पर्क समिति र ग...
काठमाडौं- जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ । यसअघि सन् २०२३ मा च...
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुदको महिला कबड्डी नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ । जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले ...
एसियन गेम्स २०२६ अघि जापानले भारतसँग एक खेलको टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा भारतले २ रनको जित निकालेको छ। वर्षाले प्रभावित खेल ५ ओभरमा झारिएको थियो। जसमा टस जितेर पहिले ब्याटिङ गरेको भा...
काठमाडौँ -जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नागोयास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको समूह ‘बी’ को पहिल...
नागोया जापान नेपालका लागि यसपटक एसियाडमा स्वर्ण जित्ने आस भएकी कराते खेलाडी एरिका गुरूङ जापानको नागोयामा जारी २० औं एसियाली खेलकुदमा पदक विहीन भएकी छन् । कराते महिला ६८ केजी माथिको तौल समूहमा सेम...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ मा नेपालले पहिलो पदक हासिल गरेको छ। नेपालको लागि करातेको कुमुतेतर्फ ८४केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन्। उनले लाओसका भथ्थाना छय...
काठमाडौँ, ६ असोजः जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ । नेपालले थाइल्यान्डलाई पराजित गरेको हो । समूह ‘बी’ मा रहेको नेपालले जापानक...
एसियाको सर्वोच्च खेल मेलामा नेपाललाई पहिलो पटक स्वर्ण पदक जिताउने खेलाडीको रुपमा लिइनुभएकी एरिका गुरुङ २० औँ एसियाली खेलकुदमा पदकविहीन हुनुभएको छ । पछिल्लो समय उहाँ थुप्रै प्रमुख अन्तर्राष्ट्रिय प...
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न स्क्वासको मिक्स डबल्स स्पर्धामा नेपाली टोली आफ्नो पहिलो खेलमै पराजित भएको छ । नेपाली टोली पाकिस्तानसँग ०–२ ले पराजित भएक...
काठमाडौँ। २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलको स्वर्ण पदक चीनले जितेको छ । मङ्गलबार भएको फाइनलमा चीनले घरेलु टोली जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । चीनले पहिलो सेट २५...
काठमाडौँ । जापानमा जारी आइची–नागोया २०औँ एसियाली खेलकुदमा नेपालले आज कबड्डी, बक्सिङ, पौडी, करातेमा प्रतिस्पर्धा गर्दैछ । मंगलबार बिहान केही खेल सम्पन्न हुँदै छन् भने केही हुने चरणमा छन् । नेपालले ...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ मा बक्सिङतर्फको नेपालका चन्द्र बहादुर थापा पहिलो खेलमै पराजित भएका छन्। ५५ केजी तौल समूहमा उनी पहिलो खेलमा भारतका मन्देङबम जादुमनी सिंहसँग ५–०ले पराजित भएका हुन्।...
प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाली खेलकुद २०२६ मा रजत पदक जितेकोमा महिला सुटिङ टोलीलाई बधाई दिएका छन्। "यो उल्लेखनीय नतिजा कडा परिश्रम र टिमवर्क मार्फत प्राप्त भएको हो," प्रधानमन्त्री कार्यालयल...
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपाली टोली सोमबार हङकङसँग पराजित भएको छ । नेपाली टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेको छ । नवौँदेखि १२औँ स्थानसम्मको वरीयता नि...
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले ठुलो आशा गरेकी कराँते खेलाडी एरिका गुरुङ पदकविहीन भएकी छन् । महिला ६८ केजीमाथिको कुमितेमा एरिका आइतबार कांस्य पदकका लागि भएको प्र...
काठमाडौँ । जापानमा जारी २० औँ आइची–नागोया एसियाली खेलकुद अन्तर्गत उसुमा पनि नेपालले खराब प्रदर्शन गरेको छ । सोमबार उसुको सान्डा स्पर्धामा नेपालका तीन जना खेलाडी पहिलो खेलमै पराजित भएका छन् । आइची ...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ को महिला क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै भारतले स्वर्णपदक जितेको छ। महिला क्रिकेटको फाइनल खेलमा भारतले श्रीलंकालाई १४७ रनले हराएको हो। यो २० औं एसियन गेम्समा भ...
जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल...
काठमाडौँ । जापानमा जारी २०औँ आइची–नागोया एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा सोमबार भएको खेलमा हङ्क...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत कराते कातामा नेपाल एसियाली खेलकुदमा पदकविहीन भएका छ। मंगलबार तोयोहाशी जिम्नाजियमको काताको कांस्य पदकका लागि भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ५–० ले पराज...
काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिता अन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसनको अन्तिम खेलमा नेपाल महिला भलिबल टोली मंगोलियासँग पराजित भएको छ। मंगोलिसँग पराजित हुँदा नेपाल १४ टोलीसंलग्न प्रतियोगितामा १२ औं स्थानमा रहँद...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत पौडी महिलातर्फ १०० मिटर फ्रिस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै आउट भएकी छन्। मंगलबार टोकियो एक्वाटिक सेन्टरमा भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डी टिमले विजयी सुरुवात गरेको छ। जापानको तोकाइ सिटिजन जिन्मेसियममा भएको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हराएको हो। समूह ‘बी’ मा रहेको नेपाल...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। यो नेपालको लगातार दोस्रो हार हो । जापानको टोकाइ सिटिजन जिम्नेसियममा भएको समूह ‘बी’को खे...
नागोया (जापान) : २०औं एसियाली खेलकुद (एसियाड) मा नेपालले ठूलो आशा गरेका खेलबाटै अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा बहुप्रतीक्षित ‘मिसन—२०२६’ को पदकको लक्ष्य सुरुवातमै दबाबमा परेको छ। जापानको आइची...
काठमाडौं : २०औं एसियन गेम्स २०२६ मा नेपालको महिला टेबल टेनिस टोली पदकको दौडबाट बाहिरिएको छ। जापानको आइची नागोयामा भइरहेको प्रतियोगितामा इभाना थापा, योङ्गी पौडेल र नवीता श्रेष्ठको टोली टिम इभेन्टबा...
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले ...