जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा पदकको आश गरिएको महिला कबड्डी टोलीले आफ्नो दोस्रो खेलमा अप्रत्यासित हार ब्यहोरेको छ । नेपाली महिला टोली बुधबार खेलिएको आफ्नो दोस्रो खेलम...
काठमाडौं । नेपालले जापानको आइची–नागोयमा जारी एसियाली खेलकुदको पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ । बुधबार नेपालले कांस्यपदक जितेको हो । नेपालका निम्ति एसियाली खेलकुदमा तेक्वान्दो र बक्सिङपछि सबै...
काठमाडौँ । जापानको नागोयामा बुधबार नेपाली कराते खेलाडी तेन्जिङ शेर्पा म्याटमा उत्रिँदा उनको नेपालका लागि पदक जित्ने लक्ष्य स्पष्ट थियो । देशका लागि एसियाली खेलकुदमा पदक जित्ने सपना बोकेर मैदानमा पु...
जापानको इची-नागोयामा जारी २०औं संस्करणको एसियन गेम्समा नेपालको प्रदर्शन सोचे जस्तो हुन नसकेको अवस्थामा नेपालले बुधबार कास्य जितेको छ। करातेबाट स्वर्णको आसा गरिए पनि नेपाली खेलाडी एक पछि अर्को गर्द...
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसिय...
काठमाडौं । जापानको नागोयामा सञ्चालन भइरहेको २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।आज बुधबार भएको खेलमा कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपालका...
नेपालका कराँत खेलाडी तेन्जिङ शेर्पाले बुधबार आइची नागोया एसियाली खेलकुद एसियाली खेलकुद २०२६ मा काश्य पदक जित्नुभएको छ । नेपालले पाँचौँ दिनमा पदकको खाता खोलेको हो । नागोयास्थित टोयोहासी जिम्नेसियमम...
२० औं एसियाली खेलकुद : नेपाली महिला कबड्डी टोली पदकतर्फ नेपाली महिला कबड्डी टोलीले तोकाई सिटिजन जिम्नेजियममा थाइल्यान्डलाई ४६–४३ स्कोरमा पराजित गर्यो । आश्विन ६, २०८३ विनोद पाण्डे नागोया — नेप...
काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ । यसअघि सन् २०२३ मा च...
काठमाडौं- जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ । यसअघि सन् २०२३ मा च...
जुडो यात्रा विकास विक र उनका भाइ विशेष विक दुवै नागोया एसियाली खेलकुदमा नेपाली जुडोको प्रतिनिधित्व गर्दै खेल्दै छन्। प्रतियोगितामा विकासले ६० तथा विशेषले ६६ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छन्...
जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ । पदकको आशा गरिएका खेलसहित विभिन्न स्पर्धामा नेपाली खेलाडी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन् ...
सुरुदेखि दबाबमा परेको नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा सुरु गरेको छ। नागोया शहरस्थित तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलम...
जापानको आईची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको आशा गरेका बक्सिङ खेलाडी चन्द्रबहादुर थापा पनि प्रारम्भिक चरणमै पराजित भएका छन् । मंगलबार खेलिएको पुरुष ५५ केजी तौलसमूहको ...
काठमाडौं । अनुभवी नेपाली टेबलटेनिस खेलाडी नवीता श्रेष्ठ एसियाली खेलकुदमा महिला एकलको पहिलो चरणमै रोकिएकी छन् । बुधबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा नवीता चाइनिज ताइपेइकी सु यु चेनसँग...
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाल र अफगानिस्तान तथा नेपाल र जापानबिच हुने क्रिकेट खेलको निःशुल्क टिकट वितरणबारे विवाद उत्पन्न भएको छ । नागोयास्थित नेपाली जनसम्पर्क समिति र ग...
जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालले पहिलो पदक जित्न सफल भएको छ। नेपालले करातेबाट पहिलो पदकस्वरुप कास्य पदक जितेको हो। नेपालका लागि करातेको कुमितेको ८४ केजीमाथिको तौल समूहमा ते...
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुदमा पुरुष बक्सिङतर्फ ५५ किलो तौल समूहमा नेपाली खेलाडी चन्द्रबहादुर थापा पराजित भएका छन् । पदकको आशा गरिएका चन्द्र भारतीय खेलाडीसँग प...
आइची नागोया एसियाली खेलकुदमा सबैभन्दा बढी अपेक्षा गरिएको नेपाली कराँते पदकविहीन हुने सम्भावना बलियो भएको छ । कराँते कातामा नेपाल एसियाली खेलकुदमा पदकविहीन भएका छन् । तोयोहाशी जिम्नाजियममा मङगलबार ...
जापानको आईची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले कराँतेको कातामा पदक जित्ने सम्भावना समाप्त भएको छ । मंगलबार तोयोहाशी जिम्नाजियममा महिला टिम काताको कांस्य पदकका लागि भएको खेलमा...
काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी इभाना थापा एसियाली खेलकुदमा महिला एकलको पहिलो चरणमै पराजित भएकी छन् । बुधबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा इभाना उज्वेकिस्तानकी अरुजन कमलोभासँग ४–०...
जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालको प्रदर्शन सुधार हुन सकेको छैन। लगातार पराजय भोग्दा नेपालले अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन। बुधबारको पहिलो शत्रमा नेपालले बक्सिङमा एक खे...
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुदमा पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छिन् । जापानको टोक्यो एक्वाटिक सेन्टरमा...
जापानको आईची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको महिला कबड्डी टोलीले विजयी शुरूआत गरेको छ । समूह ‘बी’मा रहेको नेपाली महिला टोलीले मंगलबार सम्पन्न खेलमा थाइल्यान्डमाथि ४६–४३ अंक...
काठमाडौं । चीनले जापानको आइची नागोयमा जारी २०औँ एसियाली खेलकुदको चौथो दिनको खेल सकिँदा पनि आफ्नो अग्रतालाई थप फराकिलो बनाएको छ । हालसम्म चीनले ३२ स्वर्ण, १३ रजत र आठ कांस्यसहित ५३ पदक जितेको छ । घ...
जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहन सफल भएको छ। मंगलबार भएको ११औं स्थानको खेलमा नेपालले पराजय भोग्यो। नेपाललाई मंगोलियासँग ३–० को सोझो सेटमा ...
काठमाडौँ । जापानमा जारी आइची-नागोया एसियाली खेलकुदमा पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो । सोमबार भएको पहिलो खेलमा ने...
जापानको आईची-नागोयामा जारी एसियाली खेलकुद प्रतियोगिताको पौडीमा नेपाली खेलाडी आर्या महर्जनको पदक जित्ने सम्भावना सकिएको छ । आर्या मंगलबार सम्पन्न महिला एक सय मिटर फ्रिस्टाइल स्पर्धाको हिट चरणबाटै बा...
जापानको इची-नागोयामा भइरहेको २०औं एसियाली खेलकुदमा नेपालको प्रदर्शन खासै सुधार हुन सकेको छैन। चौथो दिनको खेल भइरहदा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन। मंगलबार नेपालको महिला कराते टोली पदक जित...
काठमाडौँ । जापानमा जारी आइची-नागोया एसियाली खेलकुदमा नेपालको खराब लय जारी रहेको छ । सो क्रममा आज बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पनि पहिलो चरणमै पराजित भएकी छिन् । योसँगै नेपालबाट बक्सिङमा प्रतिस्पर...
जापानको आइची–नागोयामा जारी २० औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्म ५० वटा स्वर्ण पदकको छिनोफानो भएको छ । चीन २३ स्वर्ण, १० रजत र पाँच कांस्यसहित कूल ३८ पदक जित्दै तालिकाको पहिलो स्थानमा ...
काठमाडौँ । आइची-नागोया एसियाली खेलकुद प्रतियोगिताको बक्सिङमा पनि नेपालले खराब शुरूआत गरेको छ । करातेले निराश बनाएको अवस्थामा बक्सिङले पनि शुरूआत निराशाबाट गराएको हो । पुरुष ७० केजी तौल समूहको पहिल...
नेपाली बक्सिङ खेलाडी दानबहादुर दर्लामी जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् । सोमबार सम्पन्न पुरुष ७० केजी तौलसमूहको प्रारम्भिक चरणको खेलमा उनी ...
काठमाडौँ । आइची–नागोया एसियाली खेलकुद प्रतियोगितामा नेपालको खराब लय जारी रहेको छ । पौडीतर्फ पनि नेपालले खराब खेलेको छ । सोमबार नेपालका चार खेलाडी हिट चरणबाटै बाहिरिएका छन् । महिला ५० मिटर ब्याकस्ट...
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा सोमबार नेपाली पौडी खेलाडीहरू हिट चरणबाटै बाहिरिएका छन् । महिला ५० मिटर ब्याकस्ट्रोक स्पर्धामा नेपालकी आर्या महर्जन आफ्नो हिटमा आठौँ स्थ...