
नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार चारवटा ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड पूरा नगरेको भन्दै ६ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त...