onlinekhabar.com·१ दिन अघिरक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?
धेरै मानिसलाई लाग्छ, रक्सी पिएपछि त्यो पेटमा पुग्छ र केही समयपछि पिसाबबाट बाहिर निस्कन्छ । तर वास्तविकता त्यति सरल छैन । रक्सी शरीरभित्र प्रवेश गरेपछि यसले पेटमा मात्र होइन, कलेजो, मस्तिष्क, स्नायु...