ratopati.com·२१ घण्टा अघि‘अभिनयको भोक यति धेरै थियो कि जिद्दी गरेरै बेलायतबाट नेपाल फर्किएँ’
काठमाडौँ । प्रियाना आचार्यलाई वास्तविक नामले भन्दा हास्य टेलिसिरियल ‘सक्किगो नि’की ‘मुन्नी’ पात्रको नामले धेरैले चिन्छन् । बाल्यकालमै चितवनस्थित नारायणी कला मन्दिरबाट नृत्य, सङ्गीत र अभिनयको औपचारि...