gorkhapatraonline.com·७ घण्टा अघिबुटवलको हिलपार्कमा सप्तर्षि धाम निर्माण
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न ७ हिलपार्कमा दुई करोड रुपिँयाभन्दा बढी लागतमा सप्तऋषि धाम निर्माण गरिएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ‘सप्तऋषि धाम नेपाल’ स्थापना गरि अरुन्धतीसहित ...