
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न ७ हिलपार्कमा दुई करोड रुपिँयाभन्दा बढी लागतमा सप्तऋषि धाम निर्माण गरिएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ‘सप्तऋषि धाम नेपाल’ स्थापना गरि अरुन्धतीसहित ...

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ निवासी सालिकराम सापकोटा आफ्नो नियमित स्वास्थ्य जाँच र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आउजाउ गर्न थालेको लामो समय भयो। केही वर्ष अघिसम्म अस्पताल पुग...

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बुटवलमा दीप प्रज्ज्वलन गरिएको छ। बुटवल उपमहानगरपालिकाको आह्वानमा सोमबार साँझ बुटवलस्थित पुष्पलाल पार्कमा दीप प्रज्ज्वलन गरिएको ...

बुटवल : बुटवल उपमहानगरपालिका रुपन्देहीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरुका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको बिहिवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त ...

बुटवल । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिका...

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा लागू गर्ने निर्णय गरे पनि बुटवल उपमहानगरपालिका–१० रामनगरमा करिब २२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक पशु वधशाला ...
लुम्बिनी । बुटवल उपमहानगरपालिका वडा न-११ देवीनगरस्थित साँग्रिला पथमा रहेको रारा मसला उद्योगबाट निस्कने प्रदूषणका कारण स्थानीय बासिन्दा लामो समयदेखि स्वास्थ्य समस्यासँग जुँधिरहेको बताएका छन् । उद्यो...

बुटवल । बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलमा छापा मारी प्रहरीले ६ लाख २२ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने आधुनिक उपकरणहरूसहित ६ जनालाई पक्राउ गरेको छ।

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली रुपैयाँ तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटव...

बुटवल। बुटवल उपमहानगरपालिका वडा नम्बर–६, नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोटसहित नोट छाप्न प्रयोग हुने उपकरण र ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ ...

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने आधुनिक उपकरण र केमिकलसहित ६ जनालाई पक्राउ गरेको छ। विशेष ...

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–...

३० असार, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ तिनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठ रहेको जिल्ला प्रह...

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रध...

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रध...

बुटवल- बुटवल उपमहानगरले ल्यायो तीन अर्ब ८५ करोडको बजेट बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल तीन अर्ब ८५ करोड रुपैयाँको आयव्यय अनुमानसहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगर...

लुम्बिनी प्रदेशअन्तर्गतको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवि अर्यालले बुधबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल...

बुटवल उपमहानगरपालिकाले तिनाउ नदी आसपासका बस्तीको जोखिम पहिचान गरी विपत् पूर्वतयारीको योजना अघि बढाउने भएको छ । बर्खायाममा तिनाउ नदीमा पानीको बहाब बढ्दा बुटवलका नदी किनारका बस्तीमा बाढी तथा डुबानको...

भन्सार छली गरी ल्याइएको ८२ लाखभन्दा बढीको जुत्ता चप्पल प्रहरीले बरामद गरेको छ। बुटवल उपमहानगरपालिका वडा १३ नयाँगाउँस्थित एक गोदामबाट रूपन्देही प्रहरीले ८२ लाख रुपैयाँको जुत्ता चप्पल बरामद गरेको लु...

बुटवल उपमहानगरपालिका वडा नं. ११ देवसिद्ध चोकस्थित थापा पथका किशोर न्यौपाने क्षेत्री बेपत्ता भएको १२ दिन भयो। रसुवागढी जलविद्युत आयोजनामा मेकानिकल ओभरसियर पदमा कार्यरत किशोर भदौ १० गते बिहान रसुवाक...

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रमा सञ्चालित मसाज सेन्टर (स्पा) हरुमा अमर्यादित क्रियाकलाप गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार यस क्षेत्रका २५ वटा...

बुटवल। बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण नगर्न आग्रह गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधि...

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ । बुटवल उपमहानगरपालिका–२ मैनाबगरस्थित ‘अटोभिलेज’ सवारी मर्मत स्थल मात्र होइन, पुराना सवारीको डम्पिङ साइट पनि बनेको छ ।
लुम्बिनी। बुटवलमा सञ्चालित रारा मसला उद्योगका कारण स्थानीयले भोगेको प्रदूषण र स्वास्थ्य समस्याबारे बुटवल उपमहानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालको नेतृत्वको वातावरण प...

रुपन्देही .। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि पदमुक्त गरिएका बुटवल उपमहानगर पालिका वडा नं.३ का अध्यक्ष विष्णु ढकाल पुनः आफ्नो पद तथा जिम्मेवारीमा फर्किएका छन्। ढकालले सामाजिक सञ्जालमार्फत...

बुटवल। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुधवार नगर सभामा उक्त बजेट ...

बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको ए...

रुपन्देही । लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले निर्धारित समय तालिकामा बजेट ल्याएका छन् । यीमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सबैभन्दा धेरै करिब चार अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदा बाँ...

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपियाँको आय अनुमान सहितको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्य...

आफ्नै जग्गामाथिबाट गएको ३३ केभीको करेन्ट प्रवाह हुने प्रसारण लाइन विस्तारले बुटवल उपमहानगरपालिका–८ सुख्खानगरकी भगवती पछाईले पाँच वर्षअगाडि घर बनाउँदा दुर्घटना हुन पुग्यो। घर बनाउने क्रममा ‘हाइटेन्स...

रूपन्देहीको बुटवल उपमहानगरपालिकासहित तीनवटा स्थानीय तहले 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा सवा करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्। बुधबार रसुवाको भोटेकोशी नदीमा आएको...

भैरहवा : रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छपाइ तथा कारोबारमा संलग्न गिरोहविरुद्ध सञ्चालन गरेको 'अपरेशन चार्ली' अन्तर्गत ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पुर्नेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपा...
लुम्बिनी । बुटवल उपमहानगरपालिकाद्वारा निर्मित लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) ठेक्का व्यवस्थापन गम्भीर विवादमा गिजोलिएको छ । सम्झौता पत्रमा उल्लेखित छोटो दूरीका सवारी साधन बस टर्मिनल भित्रबाटै छ...

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिम वर्ष २०८३/८४ का लागि ३ अर्ब ८५ करोडको बजेट ल्याएको छ । आज बसेको १९औँ नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले ३ अर्ब ८५ करोडको अनुमानित बजेट ...

रुपन्देही :बुटवल उपमहानगरपालिका -६ नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिक...