मुख्य सामग्रीमा जानुहोस्
श

शारदा पण्डित

reportersnepal.com११ घण्टा अघि

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितबाट विधिपूर्वक टीका लगाएका हुन...

nepalbahas.com११ घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेल पौडेलले लगाए भाइटीका

• राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन्। • टीकापछि शारदाले राष्ट्रपतिलाई फलफूल र उपहार प्रदान गरिन्। • नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिह…

annapurnapost.com११ घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले ग्रहण गरे तिहारको भाइटीका

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको भाइटीका ग्रहण गरेका छन्। आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति भवन शीतल निवासमा पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाएका हु...

ratopati.com११ घण्टा अघि

राष्ट्रपतिले बहिनीको हातबाट लगाए भाइटीका, तस्बिरहरू

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइ...