kalakarmi.com·१३ घण्टा अघिबेइजिङमा चम्कियो नेपाली प्रतिभा, नेपाल-चीन सहकार्य विस्तारमा जोड
बेइजिङ- एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त आयोजनामा चीनको राजधानी बेइजिङस्थित होटल लिफनमा छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह भव्य रूपमा सम्पन्न भएको छ । समारोहमा नेपाल तथा चीनका...