ratopati.com·५ दिन अघिवीरगञ्ज महानगरको विज्ञापन बोर्ड जडान सम्बन्धी ठेक्कामा विवाद, केरमेट गरिएको बोलपत्रले उब्जायो आशंका
बारा । वीरगञ्ज महानगरपालिकामा सोलार पोलमा विज्ञापन बोर्ड जडानसम्बन्धी ठेक्कामा बोलपत्र केरमेट भएको विषयले विवाद सिर्जना भएको छ । आन्तरिक आय ठेक्का अन्तर्गत भदौ २७ गते महानगरले बोलपत्र आह्वान गरेर ...