baahrakhari.com·४ दिन अघिनवीता पनि पहिलो चरणमै रोकिइन्
काठमाडौं । अनुभवी नेपाली टेबलटेनिस खेलाडी नवीता श्रेष्ठ एसियाली खेलकुदमा महिला एकलको पहिलो चरणमै रोकिएकी छन् । बुधबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा नवीता चाइनिज ताइपेइकी सु यु चेनसँग...