kalakarmi.com·४ दिन अघिअमेरिकामा ‘पार्वती’ लाई दर्शकको साथ, सुरुवाती तीन दिन नै सबै शो हाउसफुल
काठमाडौं- गत शुक्रवारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘पार्वती’ सुरुवाती तीन दिन नै हाउसफुल भएको छ। ‘द माया डिजिटल युएसए’ ले वितरण गरेको यस फिल्मले प्रदर्शनको पहिलो दिनदेखि...