nepalviews.com·५ घण्टा अघिलाल किल्लाको उज्यालोमा कप्तानगञ्जको छायाँ
१५ अगस्तका दिन जब दिल्लीको लाल किल्लामाथि तिरंगा फहराउँछ, त्यसको ऐतिहासिक आलोकले दक्षिण एसियाकै चेतनालाई स्पर्श गर्दछ । भारतको स्वाधीनता संग्राम केवल एउटा निश्चित भूगोलको कथा थिएन; यो औपनिवेशिक दास...