
६ असोज, ढाका (रासस/एएफपी) । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको तस्वीर ढाका विश्वविद्यालयको नयाँ सङ्ग्रहालयमा राखिएपछि बङ्गलादेशमा इतिहासको व्याख्या, राष्ट्रियता, धर्म र भाषासँग जोडिएको विवाद...

पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको तस्बिर ढाका विश्वविद्यालयको नयाँ संग्र्रहालयमा राखिएपछि बङ्गलादेशमा इतिहासको व्याख्या, राष्ट्रियता, धर्म र भाषासँग जोडिएको विवाद चर्किएको छ । संग्र्रहालयमा...