मुख्य सामग्रीमा जानुहोस्
Y

Yamaha Xsr155

baahrakhari.com४ हप्ता अघि

यामाहा एक्सएसआर १५५ अब देशभरका २० सहरमा उपलब्ध

काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले नयाँ मोटरसाइकल ‘ब्लु यामाहा एक्सएसआर १५५’ को बिक्री देशभरका २० सहरमा विस्तार गरेको छ । काठमाडौंमा आयोजित नाडा अटो शो तथा या...

ajakoartha.com४ हप्ता अघि

काठमाडौंको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण

काठमाडौं- नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रा. लि. ले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता ...

annapurnapost.com५ हप्ता अघि

अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण

काठमाडौं : नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता आधि...

nepalviews.com७ हप्ता अघि

यामाहाको नयाँ मोटरसाइकल XSR155 नेपालमा सार्वजनिक

काठमाडौं । यामाहा नेपालले भृकुटीमण्डपमा जारी ‘ब्लू फेस्ट’ एक्सचेन्ज मेलामा नयाँ मोटरसाइकल XSR155 सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा यसको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकेको छ । असोज ५ ...

ajakoartha.com९ हप्ता अघि

नाडामा यामाहा XSR155 को ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

काठमाडौं– यामाहाको बहुप्रतीक्षित XSR155 ले १८औँ नाडा अटो शो–गोल्डेन जुब्ली संस्करण २०२६ मा उत्साहजनक प्रतिक्रिया पाएको छ। छ दिनसम्म चलेको अटो शोमा XSR155 का ४२८ वटा बुकिङ भएका छन्। नेपालमा यामाहा ...